मानव सभ्यताको समुन्नती र सम्पन्नतामा वातावरणीय संरक्षण र विकासको महत्वपूर्ण भूमिका रहन्छ। हरेक व्यक्ति वातावरणसँग सम्बन्धित क्रियाकलापमा सक्रिय सहभागी हुन आवश्यक छ, जसका लागि माटो, वनस्पति र पशुपंक्षीहरूसँग प्राकृतिक सन्तुलन कायम गर्नु पर्दछ। मानव जीवनको समृद्धि मुख्यतया कृषिजन्य क्रियाकलाप र तिनसँग सम्बन्धित विकास निर्माणमा आधारित छ।तर, अप्राकृतिक कृषिगत क्रियाकलापहरूले माटोको