हरियाली,खाद्य उत्पादन
“शहरको छतदेखि आँगनसम्म: हरियाली र आत्मनिर्भरतासँगै खाद्य उत्पादन फिर्ता ल्याऔं! आजको युगमा तीव्र शहरीकरणले कृषि र खाद्य उत्पादनको परम्परागत रूपलाई चुनौती दिइरहेको छ। शहरहरू विस्तार हुँदै गर्दा कृषि क्षेत्रहरू सिमित हुँदै गएका छन्, जसको परिणामस्वरूप हामी हाम्रो खाद्य आवश्यकताका लागि ग्रामीण क्षेत्रहरूमा निर्भर हुँदै गएका छौं। तर, अब समय आएको
