पशुपालन विकास प्रवर्द्धन

कृषि व्यवसाय प्रवर्द्धन

एग्रोटुरिजम
प्रबर्द्धन

किन सुमिरा इको एग्रो टुरिजम एण्ड एभिएसन ?

हाम्रा सेवाहरू

सुमिरा इको एग्रो टुरिजम एण्ड एभिएसन प्रा.लि. कृषि, पर्यटन, र उड्डयनलाई एकीकृत गर्दै ग्रामीण विकासको नयाँ दृष्टिकोण प्रस्तुत गर्छ। हामीले ग्रामीण कृषिलाई आधुनिक प्रविधिमा ढालेर उत्पादनलाई व्यवसायिक रूपमा विकास गर्न, पर्यावरणीय पर्यटनलाई प्रवर्द्धन गर्न, र दुर्गम क्षेत्रमा आधुनिक यातायातको पहुँच विस्तार गर्न विशेष सेवा प्रदान गर्छौं।

हाम्रा सेवाहरूले स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँदै ग्रामीण समुदायको समग्र विकासलाई प्राथमिकता दिन्छन्। कृषि, पर्यटन, र यातायातको एकीकृत विकासमार्फत वातावरण संरक्षण र स्थानीय उत्पादनको दीगो प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो।

कृषि

पर्यटन

यातायात

दिगो खेती, उज्यालो भविष्य

भिडियो हेर्नुहोस्