स्मार्ट पार्क

पोखरा महानगरपालिका वडा नं ८ चाउथेमा करिब ५० रोपनीको रमिणय जग्गामा मनोरम र सौन्दर्यले भरिपूर्ण स्मार्ट वगैंचामा पर्यावरणीय मापनको आराम स्थल, मौलिक खानपिन विश्रमालय, साथमा मल बिऊ विरुवा प्रर्वद्धन केन्द्र र उन्नत विऊ विरुवाहरुको विकास केन्द्र हुनेछ भने यातायातको आधुनिक प्रविधि युक्त स्मार्ट पड यातायातको प्राइम स्टेसनको पूर्वाधार खड़ा गरिने छ।

नमुना कृषिपर्यटन हवः रैथाने विउ विरुवा, बहुमुल्य वनस्पतीहरुका लागि नर्सरी र वितरणका लागि कृषि प्रर्वद्धनको हव विकास गरिने छ।

स्मार्ट पड प्राइम स्टेशन एण्ड एभियसनः मुलुकमा यातायातको भरपर्दो दीगो विकासमा विशेष व्यवसायिक अभियान चाल्ने उद्देश्यले स्मार्ट पड यातायात प्रणालीको प्राइम स्टेशनको प्रारम्भिक चरण देखि नै पूर्वाधार निर्माण गरिने छ। चाउथेको प्राइम स्टेशनबाट यो यातायात प्रणालीलाई अन्य विभिन्न महत्वपुर्ण स्थानहरुको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरि विकास निर्माण विस्तार गरिनेछ।

Services: Agriculture Farming Farmer: Mike Hardson Duration: 4.5 Months Location: Broklyn, New Your