श्रोत केन्द्र

प्राकृतिक प्रोवायोटीक उद्योगको मुख्य उत्पादन तथा प्रर्वद्धन केन्द्र स्थापना भई किसानका सबै किसिमका जमिनाहरु प्राकृतिक जैविक तवरले उर्वरा विकास, सबै किसिमका वनस्पतीहरुको वंशाणुगत गुणको विकास र रोगको निधान तथा सबै वर्गका पशुपंछीहरुको स्वास्थ पोषण आहारा र विकासका लागी प्रविधि र विकासको केन्द्रीय व्यवसायिक सेवा सेवा केन्द्र स्थापना गरिने छर यसको कार्य आरम्भ भइसकेको छ।

कृषिपर्यटन प्रर्दशनी, मौलिक कृषि वजारः नेपाली हिमाल, पहाड र तराई आफनो बारी, करेसावारी र कौषिहरुमा उत्पादीत रसायनिक मल विषादी प्रयोग नगरि मौलिक प्राकृतिक रुपमा उत्पादन गरिएका कृषि जन्य उपजहरुको संकलन केन्द्र व्यवस्थापन गरिने छ । कम्पनीको ब्राण्डमा मुलुकभर फ्रेन्वाइज शाखा पद्धतीमा सबै वितरण केन्द राखिने छ।

मौलिक उपज श्रोत केन्द्रः नेपाली मौलीक कृषि उपजबाट तयारी गरिने खानाहरु, पहिरनहरु, क्यूरियोका सामानहरु, सरसजावटको सामानहरु, जडिबुडि र धार्मिक महत्वका वस्तुहरु नेपाली मौलिक रुपमा उत्पादन गर्न उत्प्रेरित गराई संकलन प्रसोध गरि प्रर्दशनी गरिने छ र मुलुकभर फ्रेन्चाइज केन्द्रद्वारा वितरण केन्द्रमा कोशेली घरको रुपमा विक्रीका लागी राखिने छ।

चुनौती

  • रसायनिक मल बिना दिगो खेती कसरी सुनिश्चित गर्ने?
    किसानहरूले जैविक पद्धति अपनाउने कुरा चुनौतीपूर्ण हुन सक्छ, किनकि अहिलेको धेरैजसो खेती रसायनिक मलमा निर्भर छ। यसका लागि शिक्षा र प्रोत्साहनको आवश्यकता पर्छ।
  • रसायनिक उत्पादन वा आयातित उत्पादनसँग कसरी प्रतिस्पर्धा गर्ने?
    सस्तो रसायनिक उत्पादन वा आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिनाइ हुन सक्छ, जसका लागि बलियो ब्राण्डिङ र उपभोक्ताहरूलाई जैविक र प्राकृतिक उत्पादनका फाइदाहरू बारेमा शिक्षित गर्नुपर्छ।
  • परम्परागत उत्पादनलाई आधुनिक उपभोक्ताहरूसँग कसरी जोड्ने?
    परम्परागत र आधुनिक उपभोक्ताहरूबीचको फरक हटाउनका लागि रणनीतिक मार्केटिङ आवश्यक छ, जसले नेपाली परम्परागत उत्पादनहरूको विशेषता र फाइदाहरूलाई उजागर गर्नुपर्छ।
Services: Easy Harvesting Farmer: Mike Hardson Duration: 4.5 Months Location: Broklyn, New Your